hot news
Wednesday, July 3, 2013
विकिनीमा लाउरेनको भुतुक्कै पार्ने फिगर(फोटो फिचरसहित)
तौलसँग लडाई गरिरहेकी मोडल लाउरेनले अन्तत सुन्दर शरिर बनाएकी छिन् । आफ्नो सुन्दर शरिरलाई विकिनीमा प्रस्तुत गर्दै उनले धेरैको ध्यान खिचेकी छिन् । एन्टिगुवामा सम्पुर्ण आलोचकहरुको मुख थुन्दै लाउरेनले विकिनीमा आफूलाई प्रस्तुत गरेकी थिइन् । स्रोत ©अनलाइनखबर
आलोचकहरुले लाउरेनको
विग्रदो शरिरलाई लिएर आलोचना गर्दै आएका थिए । २६ बर्षमा पाइला टेकेकी यि मोडलले ब्ल्यू बारमा रहेको पुलमा मस्ती गरेकी हुन् ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment